परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा एक टोली त्यसतर्फ जाने भएको छ । परराष्ट्रमन्त्रीले मंसिर १३ गतेदेखि १५ गतेसम्म चीनको भ्रमण गर्ने गरी मन्त्रिपरिषदले स्वीकृति दिएको हो । आज बेलुका बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा एक...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved