काठमाडौं । थाइल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोटको सुपर-३ चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। नेपाल समूह ‘सी’...