काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपालबन्द कार्यक्रम फिर्ता लिएको छ । सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा लाल...