नाउपा

तत्काल विश्वासको मत नदिने एमालेको अडानपछि मुख्यमन्त्री सोडारी सङ्कटमा, प्रदेशसभा स्थगित हुने सम्भावना

केन्द्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन् । त्यही केन्द्रीय 'असन्तुष्टि' प्रदेशमा झल्किएको विश्लेषण गर्न थालिएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved