देवेन्द्र पौडेल

काठमाडौं । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारी तयारीको संसद्मा विरोध भएको छ । संसद्को शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले घिसिङलाई हटाउने सरकारी तयारीको विरोध गरेका हुन् । “बिहान बेलुकै कुलमानलाई हटाउने तयारी सुनिन्छ,”...