छानबिन समितिका लागि प्रक्रियामा जान कांग्रेसले नै रोक्यो : देवेन्द्र पौडेल

नेपालभ्युज

छानबिन समितिका लागि प्रक्रियामा जान कांग्रेसले नै रोक्यो : देवेन्द्र पौडेल

काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले छानबिन समितिका लागि प्रक्रियामा जान नेपाली कांग्रेसले नै रोकेको बताएका छन् ।

संसद् बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

‘छानबिन समितिका लागि प्रक्रियामा जानुपर्यो नी, प्रक्रिया नै रोकेपछि समिति त बन्दैन ।’ उनले भने, ‘व्यक्ति विशेषका लागि समिति बन्दैन । प्रधानमन्त्रीज्यूले सम्रगमा सहकारी ठगीबारेमा समिति बनाउने बताउनु भएको छ ।’

कांग्रेसले संसद् चल्न दिनुपर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved