झापा। बाह्रदशी गाउँपालिका-३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनामा परी सोही पालिका वडा नं १ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको छ। घाइते वडा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved