डा. सिके राउत

भ्रष्टाचारका विषयमा जनमतका अध्यक्ष डा.राउतको कडा व्यङ्ग

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा व्याप्त भ्रष्टाचारमाथि कडा व्यङ्ग गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा बाल कविताको लयमा भ्रष्टाचार र बेथितीमा भइरहेका विषयलाई उजागर गरेका हुन् । डा. राउतले अर्थमन्त्रालयदेखि कर्मचारी तन्त्रसम्म हुने अनियमिततालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved