प्रचण्डलाई भेट्न खुमलटार पुगे सीके राउत

नेपालभ्युज

प्रचण्डलाई भेट्न खुमलटार पुगे सीके राउत
फाइल तश्वीर

काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

प्रचण्डलाई भेट्न राउत उनको निवास खुमलटार पुगेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

उनका अनुसार प्रचण्ड र राउतबीच शुभकामना आदानप्रदान भएको थियो ।

राउतले यसअघि बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved