गोपाल हमाल

कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख (मेयर) गोपाल हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छिन् । उनले शनिबार धनगढीस्थित नगरप्रमुख हमालको निजी निवास पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन् । भेटका क्रममा मन्त्री राणाले नगरप्रमुख हमालको स्वास्थ्य...