काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै चमेना गृहलाई जरिवाना तिराएको छ । खाद्य स्वच्छता कायम नगरेको भन्दै महानगरले कार्यालय परिसरमा रहेको नारायणी चमेना गृहलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो । खाजा तथा खानामा उपभोक्ताबाट गुनासो आउने गरेकोमा गुणस्तर कायम...