काठमाडौं । आयोजक श्रीलंकाले एसिसी महिला एसिया कप २०२४ को उपाधि जितेको छ। आइतबार श्रीलंकाको दम्बुलामा भएको फाइनलमा घरेलु टोलीले भारतलाई ८ विकेटले पराजित गर्दे उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १६५...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved