एसिया कप : नेपालविरुद्ध बाबर आजमको शतक

नेपालभ्युज

एसिया कप : नेपालविरुद्ध बाबर आजमको शतक

काठमाडौं। एसिया कप क्रिकेटमा पाकिस्तानी कप्तान बाबर आजमले नेपालविरुद्ध शतक पुरा गरेका छन्।

मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा आजमले १०९ बलमा १० चौका प्रहार गर्दै १०० रन पुरा गरेका हुन्।

यस्तै इफ्तिखारले अर्धशतम बनाएका छन्। नेपाल भने पाँचौँ विकेटको खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved