एसपीपी सम्झौता

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । परराष्ट्रमन्त्री डा.नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरूले त्यो पत्र माग गरेका हुन् । सांसद पवित्रा निरौलाले नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र...