ऋषि सुनक

राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयो :  प्रधानमन्त्री सुनक

लण्डन । आफ्नो शासनकालको १८ महिनामात्र पूरा गरेका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मंगलबार बताएका छन् । बकिङ्घम प्यालेसले ७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित छन् भन्नेबारे निर्दिष्ट गरेको छैन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved