उपेन्द्र यादव

उपेन्द्र यादवको आरोप : नागरिकताबाट लाखौं नेपालीलाई सरकारले नै वञ्चित गरेको हो

काठमाडौं। सत्तासाझेदार राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट वञ्चित गराएको दाबी गर्दै आपत्ति जनाएका छन्। नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले नागरिकतासम्बन्धी ऐन अझै बन्न नसकेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved