आममाफी

नयाँ वर्षको अवसरमा श्रीलङ्कामा ७७९ कैदीलाई आममाफी

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिएका छन् । यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ बर्षको उपलक्ष्यमा ७७९...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved