बंगलादेश

के हरेक राजनीतिक परिवर्तनमा ‘बाहिरी शक्ति’कै हात हुन्छ ?

यसको मनोवैज्ञानिक कारण छ । आफूभन्दा ठूलो शक्तिलाई दोष लगाउँदा आफ्ना कमजोरी लुकाउन र जनतामा भ्रम छर्न सजिलो हुन्छ । आफू सत्ताबाट हट्नुको मुख्य कारण स्वयम् आफू नभएको सिद्ध गर्न यस्ता बयानबाजी गरिन्छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved