पक्राउ

जरायोको सिङसहित दुई जना पक्राउ

जनकपुरधाम। जरायोको सिङसहित धनुषाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको महोत्तरी गाउँपालिका-३ बस्ने २० वर्षीय रितेशकुमार पाण्डे र धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीय सोनुकुमार पाण्डेलाई पक्राउ गरेको हो। जनकपुरधाम उपमहानगरपालिकाको वडा नं....

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved