बलात्कारको अभियोगमा झापाका युवक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाका एक युवक पक्राउ परेका छन्।

नेपालभ्युज

झापा। किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाका एक युवक पक्राउ परेका छन्।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भुजेलले ती बालिकालाई विभिन्न प्रलोभनमा पारेर आफ्नो घरमा लगि पटकपटक करणी गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ। प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved