काठमाडौं । काठमाडौं चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो । महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएका थिए ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved