कलंकीस्थित भाटभटेनी सुपरमार्केटको आगलागी नियन्त्रणमा

नेपालभ्युज

कलंकीस्थित भाटभटेनी सुपरमार्केटको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझ  जेनेरेटर राख्ने स्थानमा भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved