आगलागी

काठमाडौंको पेप्सिकोलामा आगलागी

काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित फर्निचर र बाइक वर्कसपमा आगलागी भएको छ। आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल घटनास्थल पुगेको छ। आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीका कारण खुल्न सकेको छैन ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved