आगलागी

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । घटना भएको छोटो समयमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मन्त्रालय भवनको चौथो तलामा शनिबार बिहान लागेको आगो प्रहरी टोली र बारुणयन्त्र प्रयास नियन्त्रणमा आएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved