आगलागी

आगलागीबाट तीन घर जले, सवा दुई करोड भन्दा बढीको क्षति

नुवाकोटको शिवपुरीमा तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट सवा दुई करोड रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको छ। शिवपुरी गाउँपालिका–८ मा रातिको समयमा लागेको आगोबाट स्थानीय तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved