अजय साह अजय साह

कांग्रेसको प्रदेश सभापतिमा उम्मेदवारी दिने संसदीय दलका नेता यादवको घोषणा

जनकपुरधाम। नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पार्टीको १४ औँ महाधिवेशनमा प्रदेश भापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved