कोशी

झापाबाट २९ हजार ७०० अमेरिकी डलरसहित एक युवा पक्राउ

बनियानी । झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

1 2 8 9 10 57 58

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved