ओखलढुंगाबाट एमालेले खोल्यो खाता, मोलुङ-५ मा तामाङ विजयी

नेपालभ्युज

ओखलढुंगाबाट एमालेले खोल्यो खाता, मोलुङ-५ मा तामाङ विजयी

काठमाडौं । स्थानीय तह  उपनिर्वाचनमा नेकपा एमालेले ओखलढुंगाबाट खाता खोलेको छ ।

मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गंगा तामाङ विजयी भएका हुन् ।

तामाङले ३ सय ९९ मत पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत प्राप्त गरे ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरे । यसअघि उक्त वडा नेपाली कांग्रेसले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved