समाचार

‘आफ्नो खुट्टामा भरोसा नहुनेले मात्र चुनावमा गठबन्धन गर्छन्, हामी गर्दैनौं’

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने स्पष्ट पारेका छन्। वरीष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरू एरेजमेन्ट हुन सक्ने सम्भावना पनि औंल्याए।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved