अफगानिस्तान पुगे चिनियाँ विदेशमन्त्री वाङ

वाङ भोलि शुक्रबार तीन दिने भ्रमणका क्रममा नेपाल आउँदैछन्।

नेपालभ्युज

अफगानिस्तान पुगे चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी बिहीबार काबुल पुगेका छन्।

चिनियाँ विदेशमन्त्री यी इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल पुगेको तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा उल्लेख गरेका छन्।

वाङ भोलि शुक्रबार तीन दिने भ्रमणका क्रममा नेपाल आउँदैछन्।

वाङले भ्रमणका क्रममा वाङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। दोस्रो दिन शनिबार परराष्ट्रमन्त्री नारायण खड्का र वाङको नेतृत्वमा रहेको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved