केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु

पोखरा । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उदघाटन गरेका हुन् । पहिलो खेलमा आयोजकको मदन भण्डारी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved