जनकपुर राजधानीको स्वागत गरेका विमलेन्द्र निधि मधेश नाममा असन्तुष्ट
“मेरै अग्रसरतामा प्रदेशको मुुख्यालय पनि तत्कालीन जनकपुर चुुरोट कारखानाको सम्पत्तिमा बनेको थियो,” निधिले भने, “प्रदेश राजधानी पनि अन्यत्रै लैजाने शुरुदेखि षड्यन्त्र थियो। त्यसलाई मैलै शुरुदेखि नै चिर्दै आएँ।”
राजधानीका विषयमा खुशी प्रकट गरेका निधि प्रदेशको नाम मधेशबारे भने मौन छन् । उनले प्रदेशको नामाकरणका बारेमा भने टिप्पणी गर्न मानेनन्।
लोकप्रिय (यो साता)
-
१
भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !
-
२
के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?
-
३
१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर
-
४
पनौती जङ्गलमा वकिल मृत फेला, चार दिनअघि वानेश्वरबाट भएका थिए सम्पर्कविहीन
-
५
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली
-
६
इलाममा रास्वपाप्रति मतदाता आकर्षित नहुनुका पाँच कारण
-
७
आफूले समर्थन गरेको उम्मेदवार प्रारम्भिक गणनामा तेस्रो भएपछि हर्कले भने- ‘हिरोको खेल लास्टमा आउँछ’ !
न्यूज अपडेट
-
सन्दीप लामिछानेबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ
-
जापानी विदेशमन्त्री कामिकावा नेपालमा (तस्वीरसहित)
-
यूरो बलियो हुँदा अन्य विदेशी मुद्राको विनिमय दर कति ?
-
चाँदीको मूल्य घट्दा सुनको स्थिर
-
नेपालले सयको नोटमा चुच्चे नक्सा राख्दैमा सीमाको वास्तविकता परिवर्तन नहुने भारतको प्रतिक्रिया
-
जंगलमा आगो लगाउने ५ जना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू : एमाले अध्यक्ष ओली
Facebook Comment
Comment