यूएईविरुद्ध नेपालको इनिङ्स संकटमा, दिपेन्द्र पनि पेभेलियन फर्के

नेपालभ्युज

यूएईविरुद्ध नेपालको इनिङ्स संकटमा, दिपेन्द्र पनि पेभेलियन फर्के

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध नेपाली इनिङ्स संकटमा परेको छ । नेपालले पाँच विकेट गुमाएको छ ।

पछिल्लो पटक दिपेन्द्र सिंह ऐरी ५ रन बनाएर आउट भएका छन् । ५० रन बनाउँदा चौथो विकेट गुमाएको नेपालले ७५ रनमा अर्को विकेट गुमाएको हो ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved