भेरीमा नुहाउन जाँदा बेपत्ता भएका युवक मृत भेटिए

नेपालभ्युज

भेरीमा नुहाउन जाँदा बेपत्ता भएका युवक मृत भेटिए

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका–३ स्थित भेरीमा नुहाउने क्रममा बेपत्ता भएका कमल बुढा मृत भेटिएका छन् ।

जाजरकोटको शिवालय गाउँपालिका–३  का बुढाको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले  बताए ।

चैत ३० मा नुहाउन जाँदा बेपत्ता भएका उनको शव गोताखोर सहितको टिमले निकालेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved