सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट, लाखौँको क्षति

नेपालभ्युज

सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट, लाखौँको क्षति

काठमाडौं । सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।

सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो ।

आगलागीबाट ११ जनाको फुसको घर जल्दा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय र दलकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved