पाउण्डको मूल्य बढ्दा डलर स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य बढ्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य बढेको छ भने डलरको भाउ स्थिर रहेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा रहेका छ भने बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved