ललितपुरको मेटल उद्योगमा आगलागी, जलेर एकजनाको मृत्यु

नेपालभ्युज

ललितपुरको मेटल उद्योगमा आगलागी, जलेर एकजनाको मृत्यु

काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा भएको छ । घटनामा एक जनाको मृत्यु भएको छ ।

आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved