पाउण्ड र यूरोको मूल्य घट्दा डलर स्थिर 

नेपालभ्युज

पाउण्ड र यूरोको मूल्य घट्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज आइतबार यूरो र बेलायती पाउण्डको मूल्य बढेको छ भने डलरको मूल्य स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर घटेर १६८ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved