सुनको मूल्य बढ्दा चाँदी स्थिर

नेपालभ्युज

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved