एकीकृत समाजवादी सरकारमा सहभागी हुने, मुख्यमन्त्रीमा पनि दाबी गर्ने

नेपालभ्युज

एकीकृत समाजवादी सरकारमा सहभागी हुने, मुख्यमन्त्रीमा पनि दाबी गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।

बुधबार केन्‍द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय भएको हो ।

साथै, बैठकले प्रदेश सरकारमासमेत एक मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved