अध्यक्ष नेपाल र युरोपियन युनियनका नवनियुक्त राजदूतबीच भेटवार्ता

नेपालभ्युज

अध्यक्ष नेपाल र युरोपियन युनियनका नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् ।

बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष नेपालले राजदूत भेरोनिकलाई कार्यकाल सफलताको शुभकामना दिए । साथै, नेपाल र यूरोपियन युनियन तथा यसका सदस्य राष्ट्रहरूबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved