प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ । सोमबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved