माओवादीको स्थायी समिति बैठक जारी, यस्ता छन् एजेन्डा

समसामयिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।

नेपालभ्युज

माओवादीको स्थायी समिति बैठक जारी, यस्ता छन् एजेन्डा

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकका लागि पेरिसडाँडा पुगेका छन् । बैठकमा मस्यौदा विधान २०८० माथि छलफल भइरहेको छ ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गरिरहेका छन् । बैठक शनिबारसम्म चल्नेछ । यो बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved