२ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहिबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved