खेलकुद पार्क बनाउने भनिएको जग्गामा टहरा बनेपछि चल्यो महानगरको डोजर

नेपालभ्युज

खेलकुद पार्क बनाउने भनिएको जग्गामा टहरा बनेपछि चल्यो महानगरको डोजर

काठमाडौं । आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ ।

सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा घर टहरा बनेको थियो । अहिले १४ वटा टहरा भत्काइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved