रुसी सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग

नेपालभ्युज

रुसी सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग

मस्को । युक्रेनी सेनाले गत हप्ता रुसी ११-७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।

रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी-एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्राहरू भेटिएका थिए।

उक्त विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा सवार रहेको रुसी यातायात विमान गत हप्ता देशको बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved