मिसाइल

रुसी सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग

मस्को । युक्रेनी सेनाले गत हप्ता रुसी ११-७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ। रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी-एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्राहरू भेटिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved