इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

नेपालभ्युज

इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।

नेपाल प्रहरीको इन्टरपोल शाखाले  ठगी मुद्दाका एक जना प्रतिवादीलाई मकाउबाट पक्राउ गरी आइतबार काठमाडौं फिर्ता ल्याएको हो ।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-१ का सफल राज कुँवर रहेको प्रहरीले जनाएको छ ।

२०१८ सेप्टेम्बर ११ मा उनीविरूद्ध डिफ्युजन नोटिस जारी भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved