इन्टरपोल

इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्। नेपाल प्रहरीको इन्टरपोल शाखाले  ठगी मुद्दाका एक जना प्रतिवादीलाई मकाउबाट पक्राउ गरी आइतबार काठमाडौं फिर्ता ल्याएको हो । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-१ का सफल राज कुँवर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved