राष्ट्रियसभा उम्मेदवार छान्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

नेपालभ्युज

राष्ट्रियसभा उम्मेदवार छान्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रियसभा उम्मेदवार छान्न नेपाल एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकमा भागबन्डा मिलेको भनिएको छ । कुल १९ सिटमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले पाउने गरी कुरा मिलेको भनिएको छ ।

सचिवालय बैठकमा यसबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved